Headlines
Loading...
Math's Questions for Banking

Math's Questions for Banking

Math's Questions for Banking, loksewa



1. एउटा पंखाको अंकित मूल्य Rs.5000 राखिएको थियो सो रेडियोमा 20% छुट दिई 13% VAT लगाउँदा सोको मूल्य कति होला

(a) RS. 4675 (b) Rs. 4520# (c) Rs. 4500 (d) Rs. 4400 


2. कम्प्युटर सेटको मूल्यमा 15% छुट गरी आउने रकममा 13%VAT लगाउँदा सोको मूल्य Rs.15,368 हुन गयो भने उक्त वस्तुको अंकित मूल्य कति होला

(a) Rs.14,000 (b) Rs. 15,000 (c) Rs. 16,000# (d) Rs. 16,500 


3..15% नोक्सानमा Rs. 17,000 मा बेचेको कम्प्यूटर 25% नाफा प्राप्त गर्न कतिमा बेच्नु पथ्र्यो ? 

(a) Rs. 22,000 (b) Rs. 23,000 (c) Rs. 24,000 (d) Rs. 25,000 # 


4..एउटा ज्याकेटको 18% छुट पछिको मूल्य Rs. 8200 रहेछ भने सो को अंकित मूल्य कति होला

(a) Rs.9,000 (b) Rs. 10,000 # (c) Rs. 13000 (d) Rs. 16000 


5..5% घाटामा बेचिएको सामानलाई Rs.75 ढीमा बेच्न सकिएको भए 7.5% नाफा हुने थियो भने वस्तुको क्तयमूल्य कति होला ? 

(a) Rs. 600# (b) Rs. 500 (c) Rs. 400 (d) Rs. 300 

6. एउटा कलमको अंकित मूल्य Rs. 360 छ । यदि 10% छुट दिए वास्तविक मूल्य कति हुन्छ ? 

(a) Rs. 360 (b) Rs. 300 (c) Rs. 324# (d) Rs. 336 


7. Rs. 5,0000 अंकित मूल्य भएको वस्तुलाई 10% छुट दिई बेच्दा Rs.500 नाफा हुन्छ भने यसको क्तयमूल्य कति हुन्छ

(a) RS. 3850 (b) RS. 3950 (c) Rs. 4000# (d) Rs. 405


8..Rs.2800 पर्ने सामानलाई छुट दिँदा कति रकम तिर्नुपर्छ ? 

(a) Rs. 700 (b) Rs. 1400 (c) Rs. 2100# (d) Rs. 2775 


9..श्यामले एउटा घडी 5% नोक्सानमा बेचेछ । यदी सो घडी Rs.150 बढि लिएर बेच्न सकेको भए उसलाई 10% नाफा हुने थियो भने सो को क्त .मू. कति हुन्छ ? 

(a) Rs. 900 (b) Rs. 1000# (c) Rs. 1100 (d) Rs. 1500 


10. Rs. 5 को 6 ओटा साबुन किनेर Rs. 6 मा 5 वटा साबुन बेच्दा कति प्रतिशत नाफा वा नोक्सान हुन्छ 

(a) 36.67% नाफा#     (b) 36.67% नोक्सान   (c) 20% नाफा (d) 20% नोक्सान 


11.एक जोर मोजाको अंकित मूल्य क्तयमूल्य भन्दा 25% ले बढी छ । यदि 15% छुट दिई बेच्दा Rs. 25 नाफा हुन्छ भने सोको विक्तय मूल्य कति हुन्छ ? 

(a) Rs. 350 (b) Rs. 375 (c) Rs. 400# (d) Rs. 425 


12..मदनले 5% नाफा खाएर एउटा डी बेच्दा Rs.25 नाफा हुन्छ भने सो को विक्तयमूल्य कति हुन्छ ? ___(a) Rs. 475 (b) Rs. 500# (c) Rs. 525 (d) Rs. 550 


13. X ले कपी Rs.27.50 मा किनेर Rs. 30.25 मा बेच्छ भने नाफा प्रतिशत कति हुन्छ ? 

(a) 10%# (b) 8% 

(c)6% 

(d)4% 


14. Rs.63.5 मा किनेरको कपीमा 20% नाफा लिन कतिमा बेच्नुपर्छ ? 

(a) Rs.67.5 (b) Rs. 70.75 

(c) Rs. 74.50 

(d) Rs. 76.2#


15..यदि एउटा कलम Rs. 55 मा बेच्दा 10% नाफा हुन्छ भने सोको क्तयमूल्य कति हुन्छ

(a) Rs. 50# (b) Rs. 52.50 (c) Rs. 53.75 (d) Rs.54 

16..यदि एउटा रेडियोको क्तयमूल्य विक्तय मूल्यको 75% छ भने नाफा प्रतिशत कति हुन्छ । 

(a) 29.73% (b) 31.66% (c) 33.33%# (d) 25% 


17..रामको पसलमा रु.2000 पर्ने सामानमा केही % छुट पछि Rs. 1500 मा र श्यामको पसलमा Rs. 1600पर्ने सामान केही % छुट पछि Rs. 1280 मा किन्न सकिन्छ भने कुन सलमा ग्राहकलाफाइदा हुन्छ ? 

(a) राम 

(b) श्याम (c) दुबैमा हुन्छ# (d) दुबैमा हुँदैन 


18..Rs. 160 मा किनेको मोबाइल चार्जर Rs. 200 मा बेच्दा कति % नाफा हुनछ

(a) 60% (b)20

(c) 8% 

(d) 25%# 


19. एउटा राइसकुकरको Rs. 250 अंकित मूल्य कायम गरियो । यसको विक्तय मूल्य Rs. 600 छ भने छुट प्रतिशत कति होला ? (a) 50% (b) 25% (c) 40% 

(d) 20%# 


20..पहिलो 5 रुढ संख्याहरु (Prime numbrs) को औषत पत्ता लगाउनुहोस् । ___

a) 5.6# b) 6.3 )7.2 d)8.1 

21.. 30 र 50 बीच पर्ने रुढ संख्याहरुको औसत पत्ता लगाउनुहोस् । 

a) 37.3 b) 39.8 # c) 41.2 d) 43.4 


22. एउटा कक्षाका दुईवटा सेक्सनहरु A र B मा विधार्थीको संख्या क्तमश : 36 र 44 छ । यदि सेक्सन 'A' को औसत तौल 40 kg र सेक्सन 'B' को औसत तौल 35kg छ भने पूरै कक्षाको औसत तौल कति होला ? 

a) 33.25 kg b) 34.75 kg ___c) 37.25 kg# d) 33.75 k


22.. पहिलो 9 वटा रुढ संख्याहरुको सत कति हुन्छ ? ___

a)9 b) 11 # c) 11/1

9 d )11/2/3 


23.. रामले नेपाली ,अंग्रेजी, गणित, विज्ञान, वातावरणमा क्तमश 76, 82,65, 67, र 85 अंक प्राप्त गरेछ भने औषत अंक कति प्राप्त गयो होला ? __a) 65b) 69 76 d) 75# 


24.. 3 को 3 बाहेकको पहिलो 5 वटा गुणांक (Multiples) हरुको औसत कति हुन्छ ? ____a) 

3 b ) c ) 12# d)75 


25. 5 ले भाग जाने 6 र 31 को बिचमा पर्ने संख्याहरुको औसत कति हुन्छ ? ___ a) 18 b) 20 # c)24 d )30 


26. पहिलो 50 वटा प्राकृतिक संख्यारुको औसत ति हुन्छ ? 

a) 12.25 ____b) 21. 

25c ) 25d) 25.5# 


27.. 1, 2, 3, 4, 5, 6, 7 को औसत कति हुन्छ

a) 1

b)20 #c)30d) 40 


28. 100 सम्म विजोर (odd)संख्याहरुको औसत कति हुन्छ ? ___a) 49 b) 49.5 

c ) 50# d) 51 


29.. 24 जना विधार्थी भएको कक्षामा विधार्थीहरुको सत तौल 35kg छ । यदि एक जना शिक्षकको तौल समावेश गर्दा औसत 40kg ले वृद्धि भयो भने उक्त शिक्षकको तौल कति ररेच। 

a) 45kg # b) 50kg c) 53kg D) 55kg 


30.. एउटा परिवारमा हजुरवा, हजुर आमाको औसत उमेर 67 वर्ष, बुवा, आमाको औसत उमेर 35 वर्ष र तीन नातीनातिनाको औसत उमेर 6 वर्ष छ । भने उत्त परिवारको सत उमेर कति हुन्छ 

a) 28/4/7 वर्ष b)31/5/7 र्ष# c) 32/1/7 वर्ष d) None 

31.. 50 जना विधार्थीको एउटा कक्षामा केटाहरु र केटीहरुको औसत उमेर क्रमश : 16 वर्ष र 15 वर्ष रहेछ भने पूरा कक्षाको औसत उमेर कति होला

a) 15 yrs b) 15.5 yrs c) 16 yrs d ) कुनै होइन # 

32.. कुनै कक्षामा रहेका 35 विधार्थीहरुको औसत उमेर 16 वर्ष छ । पहिलो 21 विधार्थीहरुको औसत उमेर 14 वर्ष छ भने बाँकी 14 विधार्थीहरुको औसत उमेर कति होला ? 

a) 15 र्ष b) 17 वर्ष ) 18 वर्ष d) 19 वर्ष# 

33.. 10 वटा खेलहरुमा एकजना क्रकेट खौलाडीको सत स्कोर 38.9 रन छ । यदि पहिलो 6 वटा खेलहरुमा उसको औसत स्कोर 42 भए अन्तिम 4 वटा खेलहरुको औसत स्कोर कति होला ? 

a) 33.25 b) 33.5 c) 34.25 # d)35

0 Comments: