कम्प्युटरमा Operating System भन्नाले के बुझिन्छ ? आधुनिक कार्यालय व्यवस्थापनमा प्रयोग हुने Operating ____system के-के हुन् ? चर्चा गर्नुहोस्। 10
कृषि विकास बैंकले राष्ट्रको आर्थिक विकासमा के कस्तासुधार आवश्यक छन् ? व्याख्या गर्नुहोस्| 10
नेपालमा पछिल्ला मौद्रिक तथा वित नीतिहरुले बैंकहरुको एकीकरण (Merger) मा जोड दिएको देखिन्छ। यसको कारण के होला ? यसबाट कस्तो खालकोसुधार हुने अपेक्षा गर्नुहन्छ ? 10
आ.व. 2070/71 को मौद्रिक नीतिका प्रमुख विशेषताहरु के-के हुन् ? 5
कृषि विकास बैंक लिमिटेडबाट प्रदान गरिने Loan (कर्जा) हरुको बारेमा लेख्नुहोस्। 5
समावेशी गृह (Clearing House) भन्नाले के बुझिन्छ ? यसको महत्व प्रकाश पार्नुहोस्। 5
कृषि विकास बैंक लिमेटेड कोसेयरपुँजी संरचना कस्तो छ ? प्रकाश गर्नुहोस्। 5
चेक भनेको के हो ? चेक कति प्रकारका हुन्छन् ? प्रकाश पार्नुहोस्। 5
ग्राहक पहिचान (Know your customer) भन्नाले के बुझिन्छ ? 5
बिप्रेषण (Remittance) भनेको के हो?5
प्रतीतपत्र भन्नाले के बुझिन्छ ? यसमा संलग्न हुने पक्षको नाम लेख्नुहोस्।5
विज्ञान विषयमा 24 जना विधार्थीले परीक्षामा दिएकोमा 18 विद्यार्थी मात्र उतीर्ण भए भने कति प्रतिशत विद्यार्थी अनुतीर्ण भए ? 5
रामलौ कृषि विकास बैंकबाट वार्षिक 12.5 प्रतिशतका दरले रु.10 हजार कर्जा लिएकोमा 2 वर्षपछि ब्याजसहित कति तिर्नुपर्ला ? 5
मदनले रु. 850 परेको एउटा किताबरु.180 घाटा खाएर बेच्यो भने उसलाई कति प्रतिशत घाटा लाग्यो ?
कृषि विकास बैंक लिमिटेड को योगदानबारेचर्चा गर्दै यसका वर्तमान चुनौतीहरु के-के छन् ? उल्लेख गर्नुहोस्।
बैंक तथा वितिय संस्थाको मर्जर (Merger) भन्नाले के बुझिन्छ ? यसबाट नेपालको वित्तिय बजारमा के कस्तो असर पर्न सक्ने देखिन्छ ? 10
व्यक्तिगत ग्राहक पहिचानको लागि आवश्यक पर्ने कागजात तथा सूचनाहरुलाई बुंदागत रुपमा उल्लेख गर्नुहोस्15
माग तथा मागको नियमबारे संक्षिप्त वर्णन गर्नुहोस्। 5
जिन्सी सेस्ताको परिचय दिंदै यसको महत्वबारे प्रकाश पार्नुहोस्। 5
Application software भन्नाले के बुझिन्छ? छोटकरीमा प्रष्ट पार्नुहोस्। 5
योजना (Planning) भन्नाले के बुझिन्छ ? छोटकरीमा प्रष्ट पार्नुहोस्। 5
वासलात बाहिरको कारोबार भनेको के हो, यसको उदाहरणसहित व्याख्या गर्नुहोस्। 5
दोहोरो लेखाप्रणाली व्याख्या गर्नुहोस्। 5
पञ्जिका भन्नाले के बुझ्नुहुन्छ ? फाइलिङ व्यवस्थापनमा यसको के महत्व रहन्छ ? चर्चा गर्नुहोस्। 5
उत्प्रेणा (Motivation) भन्नाले के बुझ्नुहुन्छ ? कर्मचारीहरुमा उत्प्ररणा जगाउन गैरमौद्रित तत्त्वको कस्तो भूमिका रहेको छ ? 5
ग्राहकसंगको व्यवहार (Customer behavior) भनेको के हो ? यसको महत्त्वबारेलेख्नुहोस्। 5
0 Comments: