Headlines
Loading...
नेपालमा मनाइने दिवसहरु

नेपालमा मनाइने दिवसहरु

 , हरेक वर्ष अक्टोबर १५ को दिन विश्व हात धुने दिवस मनाउने गरिन्छ नेपालमा सन् २००८ देखि यो दिवस मनाउन सुरू गरिएको हो

, हरेक वर्ष अप्रिल २९ का दिन अन्तर्राष्ट्रिय नृत्य दिवस मनाउने गरिन्छ युनेस्को अर्थात् संयुक्तराष्ट्रसङ्घीय शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक सङ्घको सहकार्यमा इन्टरनेसनल थिएटर इन्स्टिच्युटको अन्तर्राष्ट्रिय नृत्य समितिद्वारा सन् १९८२ देखि यो दिवस मनाउन सुरू गरिएको हो

, नेपालमा हरेक वर्ष भदौ २० गते मानव बेचबिखन तथा ओसारपसार विरुद्धको राष्ट्रिय दिवस मनाउने गरिन्छ

नेपालमा हरेक वर्ष फागुन गते आम निर्वाचन दिवस मनाउने गरिन्छ यसको सुरूवात वि.सं. २०७३ सालदेखि भएको हो

 

, विश्वमा सर्वप्रथम सन् २०१८ को जुन मा विश्व साइकल दिवस मनाइएको थियो संयुक्त राष्ट्रसङ्घले सन् २०१८ अप्रिल १२ मा गरेको निर्णय अनुसार यो दिवस मनाइएको हो

 , प्रत्येक वर्ष जुलाई महिनाको पहिलो शनिवार अन्तर्राष्ट्रिय सहकारी दिवस मनाउने गरिन्छ

 

, हरेक वर्ष जुन मा विश्व वातावरण दिवस मनाउने गरिन्छ सन् २०२१ का लागि यस दिवसको अन्तर्राष्ट्रिय नारापारिस्थितिकीय प्रणालीको पुनस्र्थापना राष्ट्रिय नारानयाँ सोच सिर्जना प्राकृतिक प्रणालीको पुनस्र्थापनारहेको थियो

, हरेक वर्ष मार्च २१ मा अन्तर्राष्ट्रिय वन दिवस मनाउने गरिन्छ

, नेपालमा पहिलो पटक वि. सं. २०७३ साल पुस २२ गते निर्यात दिवस मनाइएको थियो निजी क्षेत्रको पहलमा नेपाल निर्यात परिषद्द्वारा नेपाल निर्यात परिषद् स्थापना भएको मितिलाई आधार मानी यो दिवस मनाइएको थियो

१०, नेपाल सरकारले हरेक वर्ष जेठ १६ गते राष्ट्रिय महिला अधिकार दिवस मनाउँदै आएको

११, मुलुकमा वि.सं. २०७५ साल साउन गतेदेखि सबै प्रकारका बालश्रम अन्त्य गरी बालश्रमरहित राष्ट्र बनाउने उद्देश्यले १० वर्षे बालश्रम निवारण राष्ट्रिय गुरुयोजना (२०७५२०८५) लागू गरिएको यस अनुसार वि.सं. २०७९ सम्ममा अमर्यादित निकृष्ट बालश्रम तथा योजना अवधिमा सबै प्रकारका बालश्रम अन्त्य गर्ने लक्ष्य राखिएको

 

0 Comments: