Headlines
Loading...
नेपाल राष्ट्र बैंक निर्देशन  ६ अनुसार बैंक तथा वित्तिय संस्थाका संचालकले पालना गनुुपने आचरण सम्बन्धी व्यस्था लेख्नुहोस ।

नेपाल राष्ट्र बैंक निर्देशन ६ अनुसार बैंक तथा वित्तिय संस्थाका संचालकले पालना गनुुपने आचरण सम्बन्धी व्यस्था लेख्नुहोस ।

 

sample nepali banking questions 2078, sample lok sewa quesitons


NRB Directive 6
Q1. नेपाल राष्ट्र बैंक निर्देशन  ६ अनुसार बैंक तथा वित्तिय संस्थाका संचालकले पालना गनुुपने आचरण सम्बन्धी व्यस्था लेख्नुहोस । । (१०)

नेपाल राष्ट्र बैंक निर्देशन नं ६ अनुसार बैंक तथा वित्तिय संस्थाका संचालकले पालना गनुुपने आचरण सम्बन्धी व्यस्थाका मुख्य प्रावधान र्देहायबमोनिम उल्लेख गर्न सकिन्छ ।

1. इ.प्रा. संस्थाका सञ्चालकले न्यूनतम स्वीकारयोग्य आचरण कायम गनुु पर्ने जसअन्तर्गत

  • राष्ट्र बैंकले गरेको जारी गरेको आचरण सम्बन्धी व्यस्था पालना गने वचनवद्धतापत्रमा हस्ताक्षर गनुु पने
  • कार्यभार सम्हाल्नु अघि वित्तिय स्वार्थु भए नभएको कुरा सञ्चालक समितिलाई लिखित रुपमा जानकारी गराउनु पर्ने
  • बैंकं वा वित्तिय संस्थाको व्यस्थापनको दैनिक कामकारवाहीमा हस्तक्षेप गनु नहुने
  • अधिकार क्षेत्र नागि गरेको कामकारवाही प्रति स्वयं जवाफदायी हुने
  • पर्दीय मर्यादा कायम हुने गरी शिष्ट बोली, व्यवहार, कार्यशैली र आचरण प्रस्तुत गनुु पन

2. संस्थाको हित विपरीतका गतिविधिमा संलग्न हुन नहुने जसअर्तगत

  • प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा संस्थाको हित विपरीत हुने कुनै पनी किसिमको गतिविधिमा संलग्न हुन नहुने
  • निजको वित्तीय स्वार्थ रहेको ग्राहकसँगको कारोबारमा प्रत्यक्ष रुपमा संलगङ हुन नहुने
  • एकाघर परिवारका सदस्यले धितोपत्र व्यवसायीको रुपमा स्थापित संगठित संस्थाको दश प्रतिशतभन्दा बढी स्वामित्व ग्रहण    गरी धितोपत्र कारोबारमा संलग्न हुन नपाइने
  • आफ्नो वा परिवारको स्वामित्वमा रहेको वित्तिय स्वार्थ फर्म, कम्पनीसँग घर भाडा लिई कारोबार गर्न नपाइने
  • एकभन्दा बढी इ.प्रा. संस्थाको सञ्चालक, सल्लाहकार वा कार्यकारी अधिकार प्रयोग गर्ने अन्य कुनै पदमा रहन नपाइने
  • ग्राहकको जमीन तथा जायजेथा सम्बन्धी कारोबारमा प्रशासक वा संरक्षकको हैसियतले संलग्न हुन नहुने 
  • पदको दुरुपयोग गर्न नहुने
  • संस्थाको आधिकारिक लेखा सम्बन्धी अभिलेख र कागजातमा व्यक्तिगत रुपमा थपघट गर्न नपाइने
  • ग्राहकको सुचना र कारोबारको गोपनीयता कायम राख्नु पर्ने
  • ग्राहकसँगको मित्रता र सम्बन्धबाट प्रभावित नभई निष्पक्ष र समान व्यवहार गर्नुपर्ने
  • आचरण सम्बन्धी व्यवस्था स्वीकार गरी राष्ट्र बैंकको बैंक तथा वित्तिय संस्था नियमन विभाग र सम्बन्धित सुपरिवेक्षण       विभागलाई लिखित रुपमा जानकारी दिनु पर्ने
  • यस निर्देशनमा तोकिएका आचरणहरु पालना गरे नगरेको विवरण वार्षिक रुपमा वित्तीय विवरणमा खुलाउनु पर्ने
  • समितिको बैठकमा नियमित रुपमा उपस्थिति हुनु पर्ने
  • एकाघर परिवार, फर्म, कम्पनी, संगठिट संस्था वा एउटै समूहको कम्पनीबाट एक भन्दा बढी व्यक्ति सञ्चालक वा कार्यकारी प्रमूख पदमा मनोनयन÷निर्वाचन÷नियुत्त हुन नपाउने –लघुवित्त र शेयर लिएको BFI मा सेयर अनुपातमा संचालक नियुक्ति गर्न भने पाउने)
  • नेपाल सरकार वा नेपाल सरकारको स्वामित्व प्राप्त संगठित संस्था वा राष्ट्र बैंक वा सोबाट इ.प्रा. BFI को बहालवाला कर्मचारी लघुवित्त वित्तिय संस्था र पुर्वाधार विकास बैंकका बाहेक अन्य इ.प्रा. BFI  को संचालक हुन नपाउने
  • फर्म तथा कम्पनी कालोसुचीमा परेको भए कालोसुचीमा रहेको अवधि र कालोसुचीबाट हटेको तीन वर्षसम्म सञ्चालक मनोनयन÷नियुत्तिको लागि योग्य नहुने
  • संस्थापक÷संस्थापक समूहको सेयर धारण गरेका सेयरधनीले संस्थापक समूह बाहेक अन्य समूहबाट सञ्चालकमा उम्मेदवारी दिन नपाउने





    0 Comments: